×

NMB BANK
NIC ASIA

एक करोड ३५ लाख लगानीमा सिटीमार्ट निर्माण

असोज २२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

फिक्कल –इलाम बजारमा सञ्चालित अव्यवस्थित बजारलाई नियन्त्रण गर्न सिटीमार्ट निर्माण भइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकार र इलाम नगरपालिकाको पहलमा सिटीमार्ट निर्माण भइरहेको हो । देशकै दोस्रो सफा शहर घोषित इलाम बजारलाई अझ सुन्दर बनाउन पनि यस सिटीमार्टले सहयोग गर्ने अपेक्षासहित मार्ट निर्माणको काम आधाभन्दा बढी  भइसकेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचतले सिटीमार्टका लागि प्रदेश सरकारले रु एक करोड ३५ लाख लगानी गरेकोे छ ।


Advertisment
Nabil box
Kumari

अन्य रकम इलाम नगरपालिका र स्थानीय व्यापारीको लगानी रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिनुभयो । रु नौ करोड ८० लाख लागतमा निमाण भइरहेको सिटीमार्ट निर्माणपछि अव्यवस्थितरुपमा सञ्चालनमा रहेका कपडा पसल, मासु पसल र तरकारी पसल व्यवस्थित हुने भएको छ । सिटीमार्ट भवन निर्माणमा स्थानीय खुद्रा पसलेलेसमेत लगानी गरेका छन् । 

Vianet communication
Laxmi Bank

सार्वजनिक निजी साझेदारीमा निर्माण भइरहेको सिटीमार्ट आगामी वैशाखसम्ममा सम्पन्न हुने निर्माण व्यवसायीको दाबी छ । भवनमा दुई वटा लिफ्टसहित ९१ वटा पसल रहनेछन् । अपाङ्गमैत्री भवनमा ३८ वटा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । 

त्यस्तै हाल सञ्चालनमा रहेको बसपार्कमा भने मुख्यमन्त्री बहुतले भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरी ठेक्का बन्दोबस्तीको तयारी भएको छ । यसले पनि जिल्लाको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x