स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

रुपन्देही-  कञ्चन गाउँपालिका-१ राताडाँडास्थित सडकमा बा.९० प ५४०६ नम्बरको स्कुटर मंगलबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २९ को कृष्ण भुर्तेल उपचारको क्रममा प्रादेशिक लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय टिकाराम भुर्तेल र पन्चरत्न भुर्तेलको सोही अस्पतालमा उपचार भइरहेको छ ।

            यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्