कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
लमही – थारू जातिको कला संस्कृति, रीतिरिवाज, परम्परा, भाषाको ज्ञानसँगै थारू जातिको जीवनशैली अध्ययन गर्नका लागि यहाँ थारू सांस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको सङ्ग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुन थालेको छ ।
सङ्ग्रहालयमा एक हजारभन्दा बढी थारू संस्कृतिसँग जोडिएका कलाकृति यहाँ राखिएका छन् । थारू जातिको संस्कृतिलाई जीवन्त राख्नका लागि करीब रु तीन करोडभन्दा बढी आर्थिक लगानी भइसकेको बताइएको छ ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सङ्ग्रहालयको सवलीकरणका लागि रु ६५ लाख सहयोग गरेपछि सांस्कृतिक सङ्ग्रहालयलाई थप व्यवस्थित गर्ने काम गरिएको प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले बताए ।
थारू सङ्ग्रहालयमा थारू जातिको कला, संस्कृति, रीतिरिवाजसँगै थारू जातिका प्रथम राजा दंगीशरणको प्रतिमा समेत स्थापना गरिएको छ । थारू जातिको उद्गमस्थलका रुपमा रहेको दाङलाई थारू जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको हो ।
सांस्कृतिक सङ्गहालयमा दाङका थारू समुदालयले प्रयोग गर्ने विभिन्न कपडा, चाँदीका गहना, थारू जातिले प्रयोग गर्ने पैसा, काठका चप्पल, माटाका भाडा, ढकिया, गुन्दी, जोत्न र खन्नलाई प्रयोग गरिने हलो, जुवा, फरुवा, हसिया, कोदालोलगायतका सामग्रीसँगै नृत्य झल्काउने तस्वीर राखिएको छ ।
चार बिघा क्षेत्रफलमा फैलिएको सांस्कृतिक सङ्ग्रहाललाई दाङका थारू जातिको मात्र नभएर नेपालकै थारू जातिको नमूना केन्द्रका रुपमा विकास गरिने बताइएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...