फागुन २७, २०८०
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
काठमाडौं – भारतीय सिनेमाकी दिग्गज अभिनेत्री रेखाको अक्टोबर १० अर्थात् आज जन्मदिन हो । निजी र व्यावसायिक दुवै जीवनमा रेखा सधैं चर्चामा रहन्छिन् ।
उनको निजी जीवन रहस्यमयी छ । यहाँ हामी रेखाका केही रहस्यको चर्चा गर्नेछौं ।
रेखाले थुप्रै विवाह गरेको बताइन्छ । तर सत्य के हो रेखालाई मात्र थाहा छ । रेखाले व्यापारी मुकेश अग्रवालसँग विवाह गरेकी थिइन् तर बिहेको एक वर्षपछि नै मुकेशले आत्महत्या गरे ।
रेखाले अभिनेता विनोद मेहरासँग गोप्य विवाह गरेको खबर आएको थियो । तर सिमी गरेवालसँगको कुराकानीमा रेखाले यसको खण्डन गरिन् ।
अमिताभ बच्चन, राज बब्बर, नवीन निश्चल, जीतेन्द्र, यश कोहली, किरन कुमार, शत्रुघ्न सिन्हा, अक्षय कुमार लगायका अभिनेतासँग रेखाको नाम जोडिन्छ ।
रेखाको वास्तविक नाम भानुरेखा गणेशन हो । दक्षिण भारतीय फिल्मका अभिनेता जेमिनी गणेशन र तेलुगु अभिनेत्री पुष्पावलीकी छोरी हुन् रेखा ।
रेखा जन्मिँदा उनका बुवाआमाको बिहे नभएको बताइन्छ । रेखाका पिताले चार विवाह गरेका थिए तर रेखाकी आमासँग चाहिँ गरेनन् ।
रेखाले पितासँग कहिल्यै सुमधुर सम्बन्ध राखिनन् भनिन्छ । पिता मर्दा अन्तिम संस्कारमा पनि उनी गइनन् ।
शुरूशुरूमा आर्थिक समस्याका कारण रेखाले तेलुगुका बी र सी ग्रेड फिल्महरूमा काम गर्नुपरेको थियो ।
रेखालाई मेकअप गर्न शुरूदेखि नै एकदमै मन लाग्थ्यो । अहिले पनि उनी घरबाट निस्कँदा सजिएरै हिँड्छिन् ।
रेखाको कुनै स्टाइलिस्ट छैन । उनी आफ्ना कपडा र लूकहरू सबै आफैं स्टाइल गर्छिन् ।
एजेन्सी
अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो । गतवर्ष प्रदर्शनमा...
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...