यस्तो थियो चलचित्र 'वार'मा ऋतिक रोशनको मेहनत (भिडियोसहित)

काठमाडौं –ऋतिक रोशन अभिनित चलचित्र ‘वार’लाई लिएर अहिले चर्चामा छन् । 

बक्स अफिसमा निकै नै रुचाइएको छ चलचित्र वार । यसअघि उनले धुम २ मा खेलेका थिए । यो चलचित्र पनि निकै सफल भएको थियो । 


Advertisement

चलचित्र वारमा ऋतिक कविरको भूमिकामा छन् । उनले  चलचित्रमा कसरी कबिरको भूमिका निभाए भन्नेबारे एक भिडियो सार्वजनिक भएको छ, जुन उनले इन्स्टाग्राममा शेयर गरेका छन् । 

भिडियोमा देखाइएअनुसार, ऋतिकले प्रशस्तै मेहनत गरेका छन् । उनले चलचित्र वारकै लागि विभिन्न तालिमहरू लिएका छन् ।

हेर्नुहोस् भिडियो 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Transformation film

A post shared by Hrithik Roshan (@hrithikroshan) on


 

कमेन्ट गर्नुहोस्