सम्झना र खेमको 'कपलु कोरेर' सार्वजनिक [भिडियोसहित]

काठमाडौं- सम्झना भण्डारीको नयाँ लोक गीत 'कपलु कोरेर' सार्वजनिक भएको छ । 

गीतमा सम्झना भण्डारी र खेम सेञ्चुरीको स्वर रहेको छ । 


Advertisement

गीतमा शब्द तथा संगीत पनि सेञ्चुरीकै रहेको छ । 

करण चैसिरले खिचेको भिडियोलाई विनोद भण्डारीले निर्देशन गरेका हुन् । 


Advertisement

पृथ्वी इन्टरटेन्मेन्टले गीतलाई बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियो : 

कमेन्ट गर्नुहोस्