२६ जेठ २०८३, मंगलबार

यी हुन् पारस खड्काको कप्तानीमा नेपालले प्राप्त गरेको उपलब्धि

असोज २९, २०७६
यी हुन् पारस खड्काको कप्तानीमा नेपालले प्राप्त गरेको उपलब्धि

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले मंगलबार मध्याह्न पदबाट राजीनामा दिएका छन् । सन् २००४ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका पारसले सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हाल्दा नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा तल्लो तहमा थियो । 
१० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्न समूहको नेतृत्व पारसले गरेकोखबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
पारसको कप्तानीमा भएका मुख्य उपलब्धि यस्ता छन्ः

salt training

कमेन्ट गर्नुहोस्