भदौ ७, २०८०
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
काठमाडौँ –के कुकुर बिराला पनि मानिसजस्तै दायाँ वा बायाँ हाते हुन्छन् ? यदि अनुसन्धानको परिणामलाई आधार मान्ने हो भने यसको उत्तर ‘हो’ हुन्छ । कतिपयलाई यो विश्वास नलाग्न सक्छ ।
यसका लागि अहिलेसम्म दुईवटा अध्ययन भएका छन् । पहिलो अध्ययन टर्कीको अटातर्क विश्वविद्यालयले सन् १९९१ मा गरेको थियो । उक्त अध्ययनले घरपालुवा बिरालाहरू ५० प्रतिशत दायाँ हाते (पन्जा), ४० प्रतिशत बायाँ हाते र १० प्रतिशत दुवै पन्जा बराबर प्रयोग गर्न सक्ने तथ्य पत्ता लगाएको थियो ।
सन् २००६ मा म्यानचेस्टर विश्वविद्यालयले कुकुरहरूको बारेमा अध्ययन गर्यो । उक्त अध्ययन अनुसार ५० प्रतिशत दायाँ हाते र ५० प्रतिशत कुकुरहरू बायाँ हाते हुने तथ्य सार्वजनिक भएको थियो ।
कुकुरबिरालाको दायाँ पन्जा चल्छ कि बायाँ भन्ने पत्ता लगाउन मान्छेको जस्तो सजिलो छैन । यसका लागि धेरै टेस्टहरू गर्नुपर्छ ।
जस्तै यिनीहरूले धेरैजसो कुन पन्जा चलाउने गर्छन् ? यदि यी जनावरहरू उत्तानो परेर खेलिरहेका छन् र पन्जाले नपुग्ने ठाउँमा केही राखिदियो भने पहिला कुन पन्जा अघि सार्छन् ? यदि यिनीहरू घरभित्र आउन चाहे भने कुन पन्जाले ढोका चिथोर्ने गर्छन् ? यस्ता प्रश्नहरूको लामो समयसम्म अध्ययन हुन जरुरी हुन्छ ।
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...