×

NMB BANK
NIC ASIA

कमल थापाको जिकिर– 'राष्ट्रिय शक्तिको रूपमा उदाउँछौं'

कात्तिक ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको अभिमतलाई सधैँ आत्मसात गरेर आफ्नो पार्टी राष्ट्रिय शक्तिका रुपमा उदाउने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

राप्रपा मध्यपुर नगर कार्य समितिले आज यहाँ आयोजना गरेको पार्टीका संस्थापक सदस्य लक्ष्मीभक्त लाखेको ४५औँ स्मृतिसभामा उनले जनताको अभिमतलाई लत्याएर अघि बढ्न नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“जनताले राप्रपालाई राष्ट्रिय शक्तिका रुपमा देख्न चाहेका छन्”, उनले भने, “संविधानको परिधिभित्रै रहेर राप्रपालाई देशभर स्थापित गराउँछौँ ।”


Advertisment
Nabil box
Kumari

राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएकाले अहिलेकै संविधानलाई स्वीकार गरी जनतामाझ जाने अध्यक्ष थापाको भनाइ थियो ।

Vianet communication
Laxmi Bank

मध्यपुर नगर समितिका सभापति विकास प्रजापतिको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पार्टीका केन्द्रीय कार्यसम्पादन समिति सदस्य लक्ष्मीप्रसाद सङ्ग्रौला, केन्द्रीय सदस्य यवती कार्की, नरगोविन्द शङ्खदेव, भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीलगायतले संस्थापक सदस्य लाखेको योगदानका बारेमा चर्चा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x