×

NMB BANK
NIC ASIA

उपनिर्वाचनका लागि दलहरूभित्र उम्मेदवारको खोजी

कात्तिक ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – १४ मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन गर्न तीन साता पनि बाँकी छैन ।

Muktinath Bank

निर्वाचन आयोगले २१ कात्तिकमा मनोनयन दर्ता गर्ने तालिका निकालेपछि विभिन्न दलहरूभित्र उम्मेदवारका दाबेदारको चर्चा शुरू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनमा उठाउने उम्मेदवारहरूको आधिकारिक घोषणा अहिलेसम्म कुनै पार्टीले पनि गरेका छैनन् । तर, पार्टीका आन्तरिक बैठक र निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारले आ–आफ्नो दाबी गर्न थालेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभामा एक पद र प्रदेश सभामा तीन पद खाली छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त भएको थियो । अधिकारी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । 

Vianet communication
Laxmi Bank

प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र भक्तपुर क्षेत्र नम्बर १ ‘ख’ पनि रिक्त छ । प्रदेश सभा बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’बाट विजयी टेकबहादुर घर्तीको कलेजोसम्बन्धी रोगबाट मृत्यु भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।

त्यस्तै, दाङ क्षेत्र नम्बर ३ ‘ख’ निर्वाचित उत्तरकुमार ओलीको दाङमै सडक दुर्घटनामा मृत्यु भएको थियो । भक्तपुर क्षेत्र नम्बर एक ‘ख’बाट निर्वाचित हरिशरण लामिछानेको मष्तिकघातबाट मृत्यु भएको थियो । घर्ती राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका थिए भने ओली र लामिछाने तत्कालीन एमालेबाट चुनिएका थिए । नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x