चीनले बनायो तीव्र गतिको ट्रेन, ३८५ किलोमिटर प्रतिघण्टा

काठमाडौं – चीनको राजधानी बेइजिङबाट झाङजियाकोउ जाने तीव्र गतिको ट्रेनले ३८५ किलोमिटर प्रतिघन्टाको कीर्तिमान बनाएको छ । 

यसको निर्धारित गतिभन्दा यो १० प्रतिशत बढी हो । 


Advertisement

आइतवार यसको परीक्षण गरिएको हो । 

१७४ किलोमिटर दूरीको रेलवे सेवा सन् २०१९ को अन्त्यतिरबाट सञ्चालनमा आउने बताइएको छ ।

पीपुल्स डेलीबाट
 

कमेन्ट गर्नुहोस्