शोभा सत्यालको तिहार गीत 'भैलो रे' सार्वजनिक [भिडियोसहित]

काठमाडौं- शोभा सत्यालको तिहार गीत 'भैलो रे' सार्वजनिक भएको छ । 

उक्त तिहार गीतमा स्वर, लय तथा शब्द सत्याल स्वयंकै रहेको छ । 


Advertisement

सुरेन्द्र श्रेष्ठले खिचेको भिडियोलाई दृष्टि सत्यालले कोरियोग्राफ गरेकी हुन् । 

गीतलाई मनोहर सुनामले एरेन्ज गरेका हुन् । 

भिडियोमा कृष्णाकुमारी, सुरेश, माया, नहराज, शोभा, मथुरा, वर्षा, कमला,सविना, शिल्पा, रिदिमा, दृष्टिलगायतको अभिनय रहेको छ । 

भिडियो हेर्नुहोस् : 

कमेन्ट गर्नुहोस्