×

NMB BANK
NIC ASIA

एक मिनेटमा १० चोटिभन्दा बढी परेला झिम्काउनुहुन्छ ? त्यसोभए तपाईं बिरामी हुनुभयो

कात्तिक ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 विशेषज्ञहरूका अनुसार, मानिसले एक मिनेटमा १० चोटि  परेला झिम्काउँछ । तर तपाईंका परेला १० चोटिभन्दा बढी झिम्किए भने ब्लेफरोपाज्म नामक रोगको लक्षण हुनसक्छ । 

Sagarmatha Cement
Muktinath Bank

यो रोग लागेपछि परेला बारम्बार झिम्किरहन्छन् अनि पीडा हुन्छ । यसले गर्दा आँखाको मांसपेशी पनि खुम्चिन्छ । यसले त मानिसलाई अन्धो नै बनाउन सक्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्लेफरोस्पाज्मले एउटा वा दुवै आँखामा असर पर्छ । कहिलेकाहीँ यो समस्याले व्यक्तिको अनुहारको बनोट नै परिवर्तन हुन्छ तर उसको दृष्टिमा चाहिँ असर पर्दैन । तर पछि गएर यसले मांसपेशी, नसा, मस्तिष्क वा आँखालाई पनि गम्भीर रूपमा प्रभावित पार्छ । 


Advertisment
Nabil box
Kumari

कारण

Vianet communication
Laxmi Bank

जन्मसँग सम्बन्धित : शिशुको मांसपेशीको विकासमा समस्या आउँदा माथिल्लो परेलामा ब्लेफरोस्पाज्म हुन्छ । परेला झिम्काउँदा बच्चालाई हेर्न समस्या भइरहेको छ भने तत्कालै सर्जरी गर्नुपर्छ नभए दृष्टि नै गुम्छ । 

वृद्धावस्थासँग सम्बन्धित : उमेर बढ्दै जाँदा ब्लेफरोस्पाज्म हुनु सामान्य छ । उमेर बढ्दा लिभेटर टिस्युले परेला उचाल्ने काममा अवरोध आउँछ । बूढो भएपछि दुवै आँखा प्रभावित हुन्छ । 

व्यायाम हो उपचार
यो रोग लाग्दा औषधिभन्दा आँखाको अभ्यास बढी प्रभावकारी हुन्छ । 

दाहिने हातको बूढी औंलालाई सीधा बनाएर अन्य औंलाले मुट्ठी बनाउनुस् । दाहिने हातलाई काँधको उचाइँसम्म सीधा अघिल्तिर उठाउनुस् । अब एकटक लगाएर बूढी औंलामा ध्यान केन्द्रित गर्नुस् । यो पाँचचोटि गर्नुस् ।

अब दाहिने हातलाई अघिल्तिरबाट हटाएर बिस्तारै दाहिनेतिर लानुस् । त्यसबेलामा दृष्टि पनि बूढी औंलामा केन्द्रित गरेर दाहिनेतर्फ लानुस् । अनुहारलाई स्थिर राखेर परेलालाई मात्र दाहिनेतिर लाने हो । यही क्रिया देब्रेतर्फ पनि गर्नुस् । 

अनुहारलाई अघिल्तिर स्थिर राखेर आँखाका नानीलाई सकेसम्म मास्तिर खिच्नुस् । आँखा पोल्न थालेर पानी निस्कने बेलामा माथिसम्म नानी खिचिरहनुस् । यो क्रिया तल्तिर, दायाँतिर र बायाँतिरबाट पनि गर्नुस् ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x