×

NMB BANK
NIC ASIA

स्वास्थ्य अनुसन्धानमा नयाँ आचारसंहिता आउने

कात्तिक ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य अनुसन्धानलाई विश्वस्तरको मापदण्डमा पु¥याउन नयाँ आचारसंहिता ल्याउने भएको छ ।

Muktinath Bank

नेपालमा स्वास्थ्यसित सम्बन्धित खोज, अुनसन्धानलाई विश्वस्तरमा पु¥याउन र मान्यता दिन आचारसंहिता ल्याउन लागेको परिषद्का कार्यकारी अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् १९५५, सन् २००१ र सन् २०११ मा अनुसन्धानको आचारसंहिता जारी गरेको थियो । ‘विद्यमान आचारसंहितालाई परिमार्जन गर्दै नयाँ आचारसंहिता ल्याउन लागेका हौँ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र आचारसंहिता आउने छ । आचारसंहितामा अनुसन्धानको प्रस्ताव लेखनदेखि अनुुसन्धानका प्रत्येक चरण तथा अनुसन्धानका नतिजासम्मलाई ध्यान दिइएको बताइएको छ ।

Vianet communication
Laxmi Bank

हाल परिषद्ले तयार पारेको आचारसंहिताको मस्यौदालाई स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन तथा स्वास्थ्य अनुसन्धानको साझा संस्था फोरम अफ इथिकल रिभ्यु कमिटिज इन एसिएन एण्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप) का प्रतिनिधिहरूले अध्ययन गरिरहेका जनाइएको छ ।

परिषद्ले स्वास्थ्य मन्त्रालयको आवश्यकता र पछिल्ला जनस्वास्थ्यमा देखिएका दुवै प्रकारका स्वास्थ्यसित सम्बन्धित अनुसन्धान गर्ने गर्दछ । पछिल्लो समय परिषद्ले तराई–मधेशका विशेष गरी थारु समुदायमा देखिएको सिकलसेलको बारेमा अनुन्धान गर्दै आएको छ । साथै नसर्ने रोग मिर्गाैला, मुटु रक्तचाप, मधुमेह, क्यान्सरको स्थितिका बारेमा केही जिल्लामा घरघुरी सर्वेक्षण कार्य जारी राखेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x