![यस्तो रह्यो धुर्मुस-सुन्तली र माग्ने बुढाको भाइटीका [फोटोमा हेर्नुहोस्]](https://lktcdn2.prixacdn.net/media/tihar_cm9spHhyYC.jpg)
काठमाडौँ – राष्ट्रका गहना मानिने कलाकारहरूले भाइटीका कसरी मनाए त ? यो सबैको कौतुहलताको विषय हो ।
तिहारमा टीका लगाएपछि कतिपय कलाकार र समाजसेवीहरूले सामाजिक सञ्जाल फेसबुकमा तस्वीरहरू सेयर गरेका छन् ।
हेरौं धुर्मुस-सुन्तली, दिपकराज गिरी लगायत केही कलाकारहरूका भाइटीका तस्वीरमा -




