×

NMB BANK
NIC ASIA

गेम अफ थ्रोन्सको प्रिक्वेल छिट्टै आउने

कात्तिक १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बहुचर्चित अंग्रेजी टीभी सिरिज गेम अफ थ्रोन्सको अन्तिम सीजन प्रसारण गरिएपछि प्रशंसकहरू निराश भएका छन् । तर यसको प्रिक्वेल हाउस अफ ड्रागन छिट्टै आउन लागेको बताइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उक्त प्रिक्वेलको पोस्टर पनि रिलिज गरिएको थियो । तर एपिसोडहरू प्रसारण गर्न रोकिएको थियो । नयाँ एपिसोडहरूको प्रसारणलाई अहिले आएर अनुमति प्राप्त भएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर प्रसारण गर्नै लागेको बेलामा एपिसोड रद्द किन गरिएको थियो ? एचबीओ च्यानलले शो क्यान्सिल गर्ने कुनै कारण दिएको थिएन । तर एक रिपोर्ट अनुसार, शोका आरम्भिक एपिसोडहरू आवश्यकता भन्दा बढी लामो बनेकाले तिनलाई पुनः सम्पादन गरिएको छ । लामो एपिसोड प्रसारण गर्न च्यानलले नमानेको बताइएको छ ।


Advertisment
Nabil box
Kumari

प्रिक्वेलका १० एपिसोडको अर्डर एचबीओ च्यानलले दिएको बताइएको छ । यसमा गेम अफ थ्रोन्सभन्दा ३०० वर्ष पहिलेको कथा देखाइनेछ । प्रिक्वेलको कथा जर्ज आर आर मार्टिनको फायर यान्ड ब्लडमा आधारित छ । 
उत्तरी आयरल्यान्डमा शोको शूटिङ भइरहँदा विरोध पनि भएको बताइएको छ । 

Vianet communication
Laxmi Bank

गेम अफ थ्रोन्सको आठौं तथा अन्तिम सीजनलाई समीक्षकहरूले निकै कडा आलोचना गरेका थिए । सीजनमा लेखाइ नै खराब रहेको र निर्देशन तथा पटकथा पनि आलोच्य रहेको बताइएको थियो । अन्तिम सीजन भएकाले त्यसलाई राम्रो बनाइनुपर्थ्यो भनी समीक्षक र दर्शक दुवैको प्रतिक्रिया रह्यो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x