कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कात्तिक १४, २०७६
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको र आजै डिस्चार्ज हुने बताएका छन् ।
आफ्नो स्वास्थ्य अवस्था बुझ्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा ओलीले स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताएका हुन् ।
‘प्रधानमन्त्रीले मसँग कुरा गर्नुभयो । अलिकति समस्या छिटो–छिटो देखापर्यो । अहिले चाहिँ ठीक भयो, डिस्चार्ज हुँदैछु । अरु त ठिकै छ भन्नभुयो,’ बिहीवार दिउँसो ३ बजे ओलीलाई भेटेर फर्किएका प्रचण्डले भने ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधवार काठमाडौंको ग्राण्डी अस्पताल भर्ना भएका थिए । बुधवार र बिहीवार उनको मिर्गाैलाको डायलासिस गरिएको छ ।
नियमित डायलासिस गर्नुपर्ने/नपर्ने भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले भने, ‘नियमित डायलासिस गर्ने/नगर्ने भन्नेबारे भोलि र पर्सीसम्मको स्थिति हेर्नुपर्छ भन्ने डाक्टरको भनाइ छ ।’
बिहीवार नै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले ओलीलाई भेटेका थिए । ओलीलाई भेट्न पुगेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा नेता भीम रावलले ओलीलाई भेट्न पाएनन् ।
गत भदौंमा सिंगापुरको नेसनल मेडिकल हस्पिटलमा ‘प्लाज्मा फेरोसिस’ गरिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहको नेतृत्वमा ग्राण्डी अस्पतालमा ओलीको उपचार भइरहेको छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...