कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडौं – चीनले १८ वर्षभन्दा मुनिका किशोरहरूलाई अन्लाइन भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ । भिडियो गेमको लत छुटाउनका लागि चीनले यो कलम चालेको हो ।
आधिकारिक सरकारी निर्देशन सबै अन्लाइन गेमहरूका हकमा लागू गरिनेछ । विशेषगरी यसले संसारको सबभन्दा ठूलो गेमिङ कम्पनी टेनसेन्टलाई असर गर्नेछ ।
नयाँ नियमअन्तर्गत १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म अन्लाइन भिडियो गेम खेल्न पाउने छैनन् । सोमवारदेखि शुक्रवारसम्म उनीहरूले ९० मिनट मात्र खेल्न पाउनेछन् भने सप्ताहान्त र सार्वजनिक बिदाका बेलामा उनीहरूले तीन घन्टासम्म खेल्न पाउनेछन् ।
निर्देशिकामा किशोरहरूले अन्लाइन गेमिङ अकाउन्टमा ट्रान्सफर गर्न सक्ने रकम पनि तोकिएको छ । आठदेखि १६ वर्षसम्मका गेमरहरूले प्रतिमहिना २०० युआन मात्र खर्च गर्न पाउँछन् भने १६ देखि १८ वर्षसम्मकाले ४०० युआन अधिकतम रकम खर्च गर्न पाउँछन् ।
चीन संसारकै सबभन्दा ठूलो गेमिङ मार्केट हो र वैश्विक रेभेन्युको एक चौथाइ चीनबाटै आउने बजार अनुसन्धान कम्पनी न्युजूले जनायो ।
सीएनएनबाट
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...