२५ वर्षपछि पुनः पर्दामा देखिँदै अमोल पालेकर, कस्तो छ भूमिका ?

काठमाडौं –भारतका चर्चित अभिनेता अमोल पालेकर २५ वर्षपछि पुनः पर्दमा देखिने भएका छन् ।

थ्रिलर नाटक 'कुसूर'मा उनको भूमिका देखिनेछ । यो  नाटक संध्या गोखले लेखेका हुन् । यसमा गोखले अमोल पालेकरसँग मिलेर निर्देशन गरेका छन् । 


Advertisement

नाटकमा अमोल रिटायर एसीपी दन्डवतेको भुमिकामा देखिनेछन् । 


Advertisement

यसको रिलीज २४ नाेभेम्वरमा हुनेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्