तनहुँ – तनहुँको भानु नगरपालिका–१ भिमसेनथुम्की सामुदायिक वनमा थापिएको काठको खोरमा मंगलवार परेको चितुवा । पोथी प्रजातिको उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने,रासस
लोकान्तर संवाददाता