×

NMB BANK
NIC ASIA

यो कुकुरको निधारमा उम्रेको छ पुच्छर (भिडियो)

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अमेरिकाको मिसूरीमा १० हप्ताको कुकुरको छाउरोको निधारमा पुच्छर उम्रेको छ । 

Muktinath Bank

त्यो पुच्छर हल्लिँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुरको नाम नरह्वाल हो । म्याक्स मिसन नामक गैरनाफामूलक संस्थाले उसलाई शनिवार भेटेर शरण दिएको छ । कठ्यांग्रिने जाडोमा उसलाई फेला पारिएको हो । उसको एक पञ्जा हिउँले खान थालेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

नारह्वालको निधारमा उम्रेको पुच्छर छोटो छ र ठ्याक्कै दुई आँखाको बीचबाट निस्केको छ । उसले छुनुमुनु गर्दा त्यो यताउता हल्लिन्छ । उसको सामान्य पुच्छर पनि छ । 

Vianet communication
Laxmi Bank

पशुचिकित्सकहरूले एक्सरे गरेर हेर्दा उक्त पुच्छर कुनै पनि कुरासँग नजोडिएको देखाएको छ । पुच्छरको कुनै उपयोगिता छैन तर त्यसले उसलाई पीडा पनि दिएको छैन । पुच्छर हटाउनुपर्ने कुनै जायज कारण छैन, त्यसैले त्यो त्यहीँ रहनेछ ।

उससँगै अर्को कुकुर पनि फेला परेको छ । उद्धारकर्ताहरूले त्यो नारह्वालको बाउ हुनसक्ने अनुमान गरेका छन् । 

दुई कुकुरलाई उद्धार गरिनुपूर्व उनीहरूमाथि के भएको थियो भन्ने स्पष्ट छैन । तर कुकुरको तस्वीर अन्लाइनमा प्रकाशित गरिएपछि हेर्ने मानिसको ताँती लागेको छ ।

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x