नेपाल दूरसञ्चार प्राधिकरणमा रोजगारीको अवसर, यस्तो छ आवश्यक न्यूनतम योग्यता

नेपाल दूरसञ्चार प्राधिकरणले आन्तरिक, खुल्ला तथा समावेशी पदहरूमा विज्ञापन खुलाएको छ । प्राधिकरणले शुक्रवार एक सूचना जारी गर्दै लिखित परिक्षाका लागि दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले उपनिर्देशक देखि सहायक पदसम्मका लागि कर्मचारी मागेको छ । 


Advertisement

स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेकाले दरखास्त दिन सक्ने प्राधिकरणले जनाएको छ । हेर्नुहोस् शुक्रवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना


Advertisement

कमेन्ट गर्नुहोस्