जनक शिक्षा सामाग्री केन्द्रले सार्वजनिक गर्यो लिखित परिक्षाको कार्यतालिका [सूचनासहित]

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले आन्तरिक, खुला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

केन्द्रले गत भदौ २७ गते प्रकाशित गरेको पदपूर्तिको विज्ञापनअनुसार कार्यतालिका सार्वजनिक गरेको हो ।


Advertisement

हेर्नुहोस् गोरखापत्र दैनिकमा शुक्रवार छापिएको सूचना 


Advertisement

कमेन्ट गर्नुहोस्