गौतम गम्भीर बने ट्रोलको शिकार

पूर्व क्रिकेटर गौतम गंभीर ट्रोलको शिकार भएका छन् ।

उनले वीवीएस लक्ष्मण र जतिन सप्रूसँग बिहानको समयमा खाजा खाएका थिए । 


Advertisement

लक्ष्मणले खाजा खाँदै गरेको तस्वीर ट्वीटरमा शेयर गरेका थिए ।  यसपछि गम्भीर ट्रोलको शिकार बनेका हुन् । 

अहिले उनीमाथि ट्रोल बनाउनेको लर्को लागेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्