पूर्व क्रिकेटर गौतम गंभीर ट्रोलको शिकार भएका छन् ।
उनले वीवीएस लक्ष्मण र जतिन सप्रूसँग बिहानको समयमा खाजा खाएका थिए ।
लक्ष्मणले खाजा खाँदै गरेको तस्वीर ट्वीटरमा शेयर गरेका थिए । यसपछि गम्भीर ट्रोलको शिकार बनेका हुन् ।
अहिले उनीमाथि ट्रोल बनाउनेको लर्को लागेको छ ।
Kabhi pohe se teekhe, kabhi jalebi se meethe ... wonderful start to the day in Indoor, where we had breakfast outdoor 😛 pic.twitter.com/DxIPtNqYi7
— VVS Laxman (@VVSLaxman281) November 15, 2019
My work will speak for itself!
— Gautam Gambhir (@GautamGambhir) November 15, 2019
P.S. Agar mujhe gaali dene se Dilli ka pollution kam hoga to AAP jee bhar ke gaali dijiye. cc: Trolls pic.twitter.com/bRyYoFB02c
एजेन्सी