×

NMB BANK
NIC ASIA

कास्की–२ मा चुनावी माहोल तात्दै

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की–२ मा चुनावी माहोल तात्दै गएको छ।

Muktinath Bank

प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति दुई साता बाँकी रहँदा सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन्। मतदान मंसिर १४ गते हुँदै छ। चुनावी प्रतिस्पर्धामा नेकपा, कांग्रेसलगायत २१ उम्मेदवार छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीमध्ये १० स्वतन्त्र उम्मेदवार छन्। उम्मेदवार मतदाताका घरदैलोमा पुगेर र चोकचोकमा कोणसभा गरेर मत मागिरहेका छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।


Advertisment
Nabil box
Kumari

भोट माग्ने क्रममा विपक्षी उम्मेदवारले दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार बढेको, सुशासन नभएको लगायतका आरोप लगाएका छन्। सत्तारूढ पार्टीका उम्मेदवार र नेताहरूले भने संघीयताको पहिलोपटक अभ्यास गरिरहेकाले सरकारले कानुन निर्माण, विकास र समृद्धिका लागि दीर्घकालीन महŒवका काम अघि बढाइरहेको बताउँदै आएका छन्।

Vianet communication
Laxmi Bank

कांग्रेस उम्मेदवार खेमराज पौडेल सरकार जनताको मर्म र भावनाअनुसार अघि बढ्न नसकेकाले सरकारलाई सही बाटोमा हिँडाउन पनि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त छन्। पौडेलले सरकारले जनताको दैनिकीसँग सम्बन्धित ससाना समस्या पनि समाधान गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको, सुशासन दिन नसकेको, पानीजहाज, रेलजस्ता हावादारी सपना जनतालाई बाँडेर निराश बनाएको बताउँदै आएका छन्।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको यात्रा अघि बढाउन आफू प्रतिस्पर्धामा उत्रिएको बताउँदै आएकी छन्। भट्टराईले नागरिकको जीवनस्तर उकास्ने गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने, महिला सशक्तीकरणमा जोड दिँदै स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने गरी काम गर्ने बताएकी छन्। भट्टराईले रवीन्द्र अधिकारीले छाडेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x