बलिउड अभिनेता ऋतिक रोशन 'एक्टिंग'को साथ 'डान्स 'पनि गर्दछन् । उनी यसकै कारण पनि बलिउडमा चर्चित छन् ।
अहिले उनको एक भिडियो भाइरल भएको छ । भाइरल भिडियो उनको बचपनमा खिचिएको थियो । सो भिडियोमा उनले डान्स गरेका छन् ।
He had the moves right from the start- watch a young Duggu burn up the dance floor! Thank you Pinkie Roshan. #Hrithik #Hrithikroshan pic.twitter.com/5vEuSzDMJx
— HrithikRules.com (@HrithikRules) November 17, 2019
एजेन्सी