ऋतिक रोशनको बचपनको भिडियो लीक, भयो भाइरल [भिडियोसहित]

बलिउड अभिनेता ऋतिक रोशन 'एक्टिंग'को साथ 'डान्स 'पनि गर्दछन्  । उनी यसकै कारण पनि बलिउडमा चर्चित छन् ।

अहिले उनको एक भिडियो भाइरल भएको छ । भाइरल भिडियो उनको बचपनमा खिचिएको थियो । सो भिडियोमा उनले डान्स गरेका छन् । 


Advertisement

 


Advertisement

कमेन्ट गर्नुहोस्