भाइरल भयो मलाइका अरोराको यो भिडियो [भिडियोसहित]

बलिउड नायिका मलाइका अरोराको एक भिडियो पुनः भाइरल भएको छ ।

उनी आफ्नो शरीरको फिटनेशलाई लिएर निर्क सर्तक देखिन्छिन् । उनले हालै सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्ना समर्थकहरूलाई पनि फिटनेशका लागि सर्तक गराएकी छिन् ।


Advertisement

अहिले मलाइकाको एक जिम भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा उनले टफ एक्सरसाइज गरिरहेकी छन् ।

यस भिडियोमा उनको लचकता देखिएको छ ।


Advertisement

भिडियो

कमेन्ट गर्नुहोस्