×

NMB BANK
NIC ASIA

जाडोमा प्रदूषणको असर, यसरी कम गर्नुहोस्

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धुवाँ धुलो र प्रदूषणका कारण छातीसम्बन्धी विभिन्न समस्या देखापर्ने गर्छन् । हिउँदमा हुने बढी सुक्खापनका कारण प्रदूषण बढ्छ र चिसोले समेत समस्या निम्त्याउँछ ।

Muktinath Bank

सहरी क्षेत्रमा गाडीको अत्यधिक चाप र यसबाट निस्कने फोहोरले मानिसको स्वास्थ्यमा बढी असर गरिरहेको हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राथमिक समस्या
वायुमा हुने प्रदूषणका कारण शुरू–शुरूमा  भाइरल इन्फेक्सन, निमोनिया, एलर्जी र रुघाखोकीजस्ता समस्या देखापर्छन् । जसकारण पछिल्लो समय श्वासप्रश्वास र दमका बिरामीको संख्या बढेको पाइन्छ । अधिकांशमा छाती कसिएको जस्तो हुने, सास फेर्न ग्राहो हुने, चाँडै रुघाखोकी लाग्ने, नाक बन्द हुनेजस्ता लक्षण देखापर्छन् । 
जटिल समस्या 
वायुमा केमिकल, सल्फर अक्साइड ग्यास हुने भएकाले अधिकांशमा दमको समस्या देखिने गरेको पाइन्छ । लामो समयसम्म खोकी लागिरहने र लामो समयसम्म निको नहुने हुन्छ । त्यस्तै, छातीमा संक्रमण भई निमोनिया हुने गर्छ । पछि गएर फोक्सोमा क्यान्सर हुने सम्भावना बढी हुन्छ । 


Advertisment
Nabil box
Kumari

दमका रोगीमा प्रदूषित वायुका कारण सास फेर्न गाह्रो हुने, बारम्बार अस्पताल जानुपर्नेजस्ता समस्या देखिन्छन् । हिजोआज बढिरहेको चिसो र प्रदूषणले गर्दा वृद्धवृद्धामा इन्फ्लुएन्जा भाइरसको समस्या बढी देखिएको छ ।

Vianet communication
Laxmi Bank

खासगरी ६० वर्षभन्दा माथिका मानिसमा इन्फ्लुइन्जाको समस्या बढी देखिएको हो । प्रदूषण तथा अस्वस्थकर जीवनशैली तथा धुलोधुवाँबाट जोगिन नसक्दा छातीसँगै मुटुमा समेत उत्तिकै असर गर्छ । छातीमा संक्रमण भएर ओपिडी ल्याङटोङमा (क्रोनिक अस्ट्रटिज लङडिजिज)जस्ता समस्या देखापर्छन् ।

कसरी बच्ने ?

काठमाडौंलगायत सहरी क्षेत्रमा प्रदूषणको मात्रा दिनानुदिन बढिरहेको छ । प्रदूषणबाट बच्नका लागि अनिवार्य रूपमा मास्कको प्रयोग गर्नुपर्ने हुन्छ । बजारमा पाइने सामान्य मास्कले प्रदूषण नछेक्ने हुँदा एन ९५ वा एन ९९ नामक मास्कको प्रयोग गर्न सकिन्छ । 

प्रदूषित भूभाग र भिडभाडबाट सकेसम्म टाढा रहनुपर्छ । यो मौसममा हावामा कीटाणु थिग्रिएर रहने हुँदा बिहान सबेरै मर्निङवाकमा जानुहुँदैन । मर्निङवाक बिहान ६ बजेपछि मात्र जानुपर्छ । 

जाडोबाट बच्नका लागि दाउरा, अन्य काठ वा भुस बाल्ने चलन छ । तर, यसबाट निस्कने धुवाँले पनि मानव शरीरमा असर गरिरहेको हुन्छ । 

बढी धुवाँ फाल्ने सवारीसाधन नचलाउने र धुवाँधुलो निस्कने कलकारखानालाई पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै, समय–समयमा बाटो भत्काउने गर्दा पनि धुवाँधुलो बढेको हुन्छ । त्यस्ता ठाउँमा मास्क लगाएर हिँड्नुपर्छ । प्रदूषण नियन्त्रणमा सबै जुट्नुपर्छ ।  नयाँ पत्रिकामा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x