×

NMB BANK
NIC ASIA

आफूमाथि आक्रमण गर्ने अजिंगरको टाउको कुल्चियो चितुवाले (भिडियो)

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

केन्याको मासई मारा ट्रायांगल रिजर्भमा एक अजिंगरले चितुवालाई खान खोज्दा चितुवाले प्रत्याक्रमण गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

खासमा ती दुवैले इम्पालाको शिकार गर्न खोजेका थिए तर अजिंगरले पछि चितुवा ताकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजिंगरको आक्रमणपछि शुरूमा छक्क परेको चितुवा पछि चाहिँ हावामा उफ्रिन्छ र आफ्ना विशाल पञ्जाले अजिंगरलाई समातेर च्याप्छ । तर अजिंगरले पनि चितुवालाई बेर्न भ्याउँछ । 


Advertisment
Nabil box
Kumari

सफारीमा घुम्न गएका मानिसहरूले चितुवालाई अजिंगरले खाना बनाउने ठानेका थिए । 

Vianet communication
Laxmi Bank

तर चितुवा अजिंगरको पकडबाट फुत्किन्छ र त्यसलाई मार्ने हिसाबमा टोकिदिन्छ । फोटोग्राफर माइक वेल्टनले यसको तस्वीर खिचेका हुन् । 

वेल्टनले भने, ‘सुन्दर चितुवालाई अजिंगरले मार्न लाग्यो भनेर हामीहरू निकै तर्सिएका थियौं । अजिंगरले बेरेको शिकारले निकै पीडादायी मृत्यु बेहोर्नुपर्ने हुन्छ । तर चितुवा बन्धनबाट फुत्कियो र उसले पहिला पञ्जाले अनि पछि दाँतले टोकेर अजिंगरलाई मारिदियो ।’

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x