×

NMB BANK
NIC ASIA

नयाँ मन्त्रीको सूची तयार : उपेन्द्रको मन्त्रालय फेरिने, हृदेयश, विमला र वशन्तको इन्ट्री

मंसिर ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको अन्तिम तयारी गरेका छन । नयाँ बन्ने मन्त्रीहरुको सूची तयार भएको र बिहीवार शपथको तयारी भएको नेकपा स्रोतले बतायो । 

Muktinath Bank

विश्वस्त स्रोतका अनुसार हृदयेश त्रिपाठी, बसन्त नेम्वाङ, घनश्याम भुषाल, पार्वत गुरुङ र विमला राई मन्त्री बन्ने छन । प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी सूर्य चिन्हबाट चुनाव लडेका थिए । उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेम्वाङ पाँचथरवाट प्रत्यक्ष निर्वाचित सांसद हुन । उनलाई भौतिक पूर्वाधार तथा याताया मन्त्रालयकोे जिम्मा दिइन लागे


Advertisment
Nabil box
Kumari

को छ । भुषाल रुपन्देहीबाट निर्वाचित भएका थिए । विमला राई पौड्याल भने राष्ट्रिय सभाकी सदस्य हुन । राष्ट्रिय सभामा आउनुपूर्व उनी राष्ट्रिय योजना आयोगको सदस्य बनेकी थिइन । 

Vianet communication
Laxmi Bank

पूर्व माओवादी खेमाबाट लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने छन । तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रहेका रामेश्वर राय स्थानीय चुनावको पूर्वसन्ध्यामा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

उपेन्द्रको मन्त्रालय फेरिने

समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको मन्त्रालय फेरिने भएको छ । स्रोतका अनुसार उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय भानुभक्त ढकालले सम्हाल्ने गरी यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइने छ । 

स्वास्थ्य सम्बन्धी कार्यक्रममा भाग लिन उपेन्द्र भारतको राजधानी नयाँ दिल्ली पुगेका छन । समाजवादी पार्टीले सम्हाल्दै आएको शहरी विकास मन्त्रालय पनि फेरबदलको सम्भावना छ । 

नयाँ बन्ने मन्त्रीको शपथ बिहीवार गर्ने तयारी छ । बुधवार नै शपथ गर्ने तयारी भएपनि प्रधामनन्त्री ओलीको कार्यव्यस्थताका कारण हुन सकेको थिएन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x