×

NMB BANK
NIC ASIA

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई प्रधानन्यायाधीले दिए चेतावनी

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको देशमा विपक्षीका साथै अन्य पक्षबाट पनि आलोचना भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

विपक्षी नेताहरूले उनको कार्यशैलीमाथि प्रश्न उठाएकोमा अहिले पाकिस्तानका प्रधानन्यायाधीशले उनको एक टिप्पणीका विषयमा चेतावनी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाकिस्तानमा कार्यपालिका र न्यायपालिकाबीचको मतभेद सार्वजनिक भएको छ । 


Advertisment
Nabil box
Kumari

पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई विदेशमा गएर उपचार गराउने सम्बन्धमा इमरान सरकारले शरीफ परिवारलाई ७०० करोड रुपैयाँको बोन्ड भर्नुपर्ने शर्त राखेको थियो ।

Vianet communication
Laxmi Bank

तर लाहौर उच्च अदालतले यस मुद्दामा सुनुवाइ गर्दा अदालतले सरकारको शर्त खारेज गरिदियो र शरीफलाई विदेशमा उपचार गराउने अनुमति दियो । त्यसपछि इमरान खानले फैसलामा टिप्पणी गरे । 

इमरानले सोमवार खैबर पख्तुनख्वा प्रान्तको एक जनसभालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश आसिफ सईस खोसालाई न्याय प्रक्रियामा सुधार गर्नुपर्ने जसले गर्दा धनी र गरीबबीच अन्तर नरहोस् भने । 

न्याय प्रणालीमा शक्तिशाली मानिस र सामान्य मानिससँग गरिने व्यवहारमा असमानता रहेको इमरानले बताए । जनताको विश्वास कायम राख्नका लागि सरकारले न्यायपालिकालाई साथ दिन तयार रहेको पनि उनले बताए । 

प्रधानन्यायाधीश आसिफ सईद खान खोसाले उच्च अदालतको एक कार्यक्रममा सरकार प्रमुखको हैसियतले इमरान खानले यस्ता बयान दिन नहुने बताए । न्यायालयले विधि अनुसार सुनुवाइ गर्ने कुरा इमरानले थाहा पाउनुपर्ने उनको भनाइ छ ।

एजेन्सी 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x