×

NMB BANK
NIC ASIA

शिकारी कुकुरहरूले गरे गर्भवती महिलाको हत्या

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

फ्रान्सको एक जंगलमा शिकारी कुकुरहरूले एक गर्भवती महिलाको हत्या गरेको अनुसन्धान अधिकारीहरूले जनाएका छन् । 

Muktinath Bank

ती २९ वर्षीया महिला आक्रमणमा पर्दा आफ्नै कुकुरहरू डुलाइरहेकी थिइन् । उनको शरीर शनिवार सेन्ट–पिएर एइगल गाउँ बाहिरको रेट्ज जंगलमा फेला परेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको शवपरीक्षण गर्दा कुकुरहरूले शरीरमा विभिन्न भागमा टोकेकाले अत्यधिक रक्तश्राव भएर मृत्यु भएको देखिएको छ, अभियोजनकर्ता फ्रेडरिक त्रिन्हले बुधवार एक वक्तव्य जारी गरेर बताए । 


Advertisment
Nabil box
Kumari

कुकुर आक्रमणमार्फत हत्या गरिएकोमा अनुसन्धान थालिएको उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

ती महिलाका पार्टनरले उनी कुकुर लिएर डुल्न गएको र पछि फोन गरेर डरलाग्दा कुकुरहरूले आफू घेरिएको बताएको जानकारी दिए । 

‘म जंगल गएँ । उनलाई खोज्दै जाँदा मैले केही शिकारी कुकुरहरू अनि एक मानिस देखें । त्यसपछि मैले हाम्रो कुकुर कर्टिसलाई बोलाएँ र कर्टिसले भुकेर मलाई सचेत गरायो,’ क्रिस्टोफले बताए ।

पार्टनरको लुगा खोलिएको र उनको शरीरभरि टोकेको निशान भेटिएको ती व्यक्तिले बताए । 

कुन कुन कुकुरले महिलालाई आक्रमण गरेका हुन् भन्ने कुरा सुनिश्चित गर्न अनुसन्धान जारी छ । 

कुल ६७ वटा कुकुरबाट थुकको नमूना लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् । 

शिकारी संस्था सोसाइटी दे भेनेरीले शनिवार शिकार कार्यक्रम राखिएको जनाउँदै अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।

सीएनएनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x