×

NMB BANK
NIC ASIA

नाटोको प्रधानशत्रु चीन भएको अमेरिकी परराष्ट्रमन्त्रीको भनाइ

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) ले अब चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिकार गर्नुपर्ने बताएका छन् । 

Muktinath Bank

बुधवार ब्रसेल्समा नाटोका सदस्य राष्ट्रहरूका परराष्ट्रमन्त्रीसँगको बैठकमा ‘चिनियाँ कम्युनिस्ट पार्टीले तेर्स्याएको तत्कालीन र दीर्घकालीन जोखिमलाई हाम्रो साझेदारीले सम्बोधन गर्नुपर्ने’ बताए । अनि नाटो मुलुकहरूले आफूहरू र बेइजिङको सत्तारूढ दलबीच रहेका आधारभूत भिन्नता र विचारधारालाई बेवास्ता गर्न नहुने पनि बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शीतयुद्धमा नाटोले स्वतन्त्रता र लोकतन्त्रका लागि पाएको विजयको सन्दर्भ झिकेर पम्पिओले चीनविरोधी अभिव्यक्ति दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘शीतयुद्ध सकिएको ३० वर्षपछि हामीहरू फेरि निरंकुश सत्ताको जोखिम बेहोरिरहेका छौं र हामीले तिनलाई फेरि मिलेर सामना गर्नुपर्नेछ । रुस, चीन र इरानको मूल्य प्रणाली हाम्रोभन्दा नितान्त भिन्न छ ।’

Vianet communication
Laxmi Bank

यसै महिनाको शुरूआतमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले नाटोको मस्तिष्क मृत्यु भइसकेको बताउँदै युरोपेली साझेदारहरूलाई रक्षा गर्ने अमेरिकाको प्रतिबद्धतामाथि प्रश्न उठाए । युरोपेली संघले आफ्नै सैन्य सार्वभौमसत्ता विकसित गर्नका लागि काम गर्नुपर्ने फ्रान्सेली राष्ट्रपतिको कथन थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x