×

NMB BANK
NIC ASIA

किम जोङ–उनले दक्षिण कोरियामा हुने सम्मेलनमा भाग नलिने

मंसिर ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिणपूर्वी एसियाका मुलुकहरूको संगठन आसियानको बैठकमा भाग लिनका लागि दक्षिण कोरियाले पठाएको निमन्त्रणलाई उत्तर कोरियाले अस्वीकार गरेको छ । दुई कोरियाबीचको सम्बन्ध बिग्रेको अवस्थामा बुसानमा हुने सम्मेलनमा भाग लिनुको औचित्य नरहेको उत्तरको सरकारी सञ्चारमाध्यमले जनाएको छ । 

Muktinath Bank

दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तरका नेता किमलाई कार्तिक १९ मा निमन्त्रण पत्र पठाएर आफू आउन नसक्ने भए एक प्रतिनिधिलाई पठाउन अनुरोध गरेको केसीएनए समाचार संस्थाले लेख्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुसानमा अर्को साता हुन लागेको सम्मेलनमा आसियान नेताहरूलाई आफूले आतिथ्य दिँदा किम पनि आउन सक्ने मूनले बताए । 


Advertisment
Nabil box
Kumari

किमले निमन्त्रण अस्वीकार गरेको विषयमा मूनको कार्यालयले कुनै पनि टिप्पणी गरेको छैन । 

Vianet communication
Laxmi Bank

किम र मूनबीच पहिले भएका शिखर सम्मेलनमा गरिएका सहमतिलाई दक्षिण कोरियाले पालना नगरेको र अमेरिकामा निर्भर भएको केसीएनएले लेख्यो । 

त्यसैले देखाउनका लागि उत्तर र दक्षिणका नेताहरूको भेटघाट गरिनु अर्थहीन भएको केसीएनएले लेख्यो ।

रोयटर्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x