×

NMB BANK
NIC ASIA

लोकान्तर स्टूडियोमा कांग्रेसका युवा नेता

सेवाको कुरा छाडौं, डोजर र टिप्पर मालिक बने मेयर र अध्यक्ष : रामहरि खतिवडा [अन्तर्वार्ता]

मंसिर १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा उपनिर्वाचनको प्रचार–प्रसारका शिलशिलामा पूर्वदेखि पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गरेर काठमाडौं फर्किएका छन् ।

Muktinath Bank

चुनाव प्रचारको बहाना भएपनि उनले यसक्रममा गाउँका कयौं मतदाता, स्थानीय तहका पदाधिकारी र प्रदेशका सांसदसँग समेत अन्तरक्रिया गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको निर्वाचन भएको साढे २ वर्ष तथा संघीयता कार्यान्वयको दुई वर्षमा जनताले राहतको अनुभूति गर्न नपाएको उनको विश्लेषण छ । 


Advertisment
Nabil box
Kumari

सरकारका काम कारवाहीप्रति जनताको आक्रोश रहेको, प्रादेशिक संरचनाको कतै औचित्य पुष्टि नभएको मतदाताको राय रहेको खतिवडाको विश्लेषण छ । 

Vianet communication
Laxmi Bank

लोकान्तर डटकमको ‘लोकान्तर शो’मा कुरा गर्दै खतिवडाले उपनिर्वाचनपछि जनजीविकाका मुद्दा लिएर कांग्रेसले आन्दोलन गर्ने बताए ।

तीन तहका सरकारको कामप्रति जनताको धारणा, ठूला भ्रष्टाचारमा कांग्रेसको समेत संलग्नताको जनआरोप, प्रतिपक्षको रूपमा कांग्रेसको लाचारीपन, लोकतन्त्रको मसिहा ठान्ने पार्टीमा देखिएको अलोकतान्त्रिक अभ्यास लगायतका प्रश्नमा पूर्व सांसद खतिवडाको जवाफ हेर्नुहोस्, भिडियोमा :

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x