×

NMB BANK
NIC ASIA

इराकमा सुरक्षाबलद्वारा ४५ जना विरोधकर्ताको गोली हानेर हत्या

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इराकका सुरक्षाबलले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा ४५ जनाको ज्यान गएको छ । 

Sagarmatha Cement
Muktinath Bank

बिहीवार नासिरियामा एउटा पुल अवरोध गर्ने र पछि एक प्रहरी चौकी बाहिर भेला भएका प्रदर्शनकारीहरूमाथि सैनिकहरूले गोली प्रहार गरेका थिए र त्यसक्रममा २९ जनाको मृत्यु भएको छ । प्रहरी तथा स्वास्थ्यकर्मीहरूका अनुसार, दर्जनौं मानिस घाइते छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै राजधानी बग्दादमा सुरक्षाबलले रबरका गोली र वास्तविक गोली प्रहार गर्दा चारजना मारिएका छन् । अनि नजफमा भिडन्त हुँदा १२ जनाको मृत्यु भएको छ । 


Advertisment
Nabil box
Kumari

नासिरियामा भएको सामूहिक हत्यापछि हजारौं मानिस कर्फ्यु तोड्दै सडकमा शोक मनाउन ओर्लिएका थिए ।

Vianet communication
Laxmi Bank

इरानको वाणिज्यदूतावासमा आगजनी गरिएपछि राति आगोको लप्काअगाडि विरोधकर्ताहरूले रमाइलो मान्दै हल्ला गरेका थिए । 

त्यसपछि गरिएको रक्तपातका कारण अक्टोबर महिनामा शुरू भएको विद्रोहपछिकै सबभन्दा हिंस्रक दिन बिहीवार बन्यो । भ्रष्टाचारविरोधी प्रदर्शनहरू चुलिँदै गएर अधिकारीहरूविरुद्धको विद्रोहमा परिणत भएको छ ।

प्रदर्शनकारीहरूले अधिकारीहरूलाई तेहरानका चम्चे ठान्ने गर्छन् । 

विरोधमा भ्रष्टाचार र जागिरका अवसरको अभाव जस्ता राष्ट्रिय मुद्दा केन्द्रमा रहेका छन् तर इराकको शासनमा इरान हावी हुन थालेको विषयमा इराकीहरूमा आक्रोश छ । 

सन् २०११ मा इराकबाट अमेरिकी बलहरू फिर्ता भएपछि इरानले आफ्नो प्रभाव इराकमा मात्र नभई लेबनानमा पनि पार्न थालेको छ । अनि सिरियामा इरानले आईएसविरुद्धको युद्धमा आफ्ना समर्थक समूहहरूलाई प्रभुत्व जमाउने मौका दिएको छ । 

इराकमा हिंसा भड्किएपछि इरानले बिहीवार राति मेहरान सीमा बन्द गरेको मेहर समाचार संस्थाले लेखेको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x