×

NMB BANK
NIC ASIA

न्युजील्यान्डमा घर नपाएपछि मानिसहरू रुखमा बस्न थाले

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

न्युजील्यान्डको नर्थल्यान्डमा मानिसलाई बस्नका लागि घर नभएपछि केही परिवारहरू जंगलमा, छाप्रोमा अनि रुखको हाँगोमा बस्न थालेका छन् । 

Muktinath Bank

नर्थल्यान्ड देशको सबभन्दा गरीब क्षेत्र हो र त्यहाँको औसत आय २३ हजार ४०० न्युजील्यान्ड डलर छ । त्यहाँ ३२ प्रतिशत माओरी जनसंख्या छ जुन देशको अन्य भागको भन्दा दोब्बर हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार ह्वांगारेईमा राखिएको एक घरआवास बैठकमा माओरी मामिला मन्त्री नानाइया माहुताले उत्तरी टापु क्षेत्रमा सस्तो घर पाउन अत्यन्तै मुश्किल परेको कुरा सुने । त्यसले गर्दा मानिसहरू रुख, आफैंले बनाएका छाप्रा, पुराना गाडी, थोत्रा भत्केका घर लगायतमा बस्न बाध्य भएका छन् । 


Advertisment
Nabil box
Kumari

विशेषगरी माओरीका लागि घर पाउन समस्या रहेको माहुताले स्वीकार गरे । सरकारले उपलब्ध गराउने घरको प्रतीक्षासूचीमा ३० प्रतिशतले वृद्धि भएको उनले बताए । 

Vianet communication
Laxmi Bank

सरकारले नर्थल्यान्डमा घर बनाउनुलाई प्राथमिकतामा राखेको बताएपनि स्थानीयहरू आफूलाई बेवास्ता गरिएको ठान्छन् । 

नर्थल्यान्ड अहिले न्युजील्यान्डको सबभन्दा बढी वृद्धि भइरहेको प्रान्त हो । अकल्यान्डका मानिसहरूले सस्तो घर पाउन छोडेपछि नर्थल्यान्डमा जमीन किन्ने अनि अकल्यान्ड शहरसम्म गाडीमा ओहोरदोहोर गर्ने विकल्प छान्न थालेका छन् । यसले गर्दा नर्थल्यान्डको जनसंख्यामा २.३ प्रतिशतको वृद्धि भएको छ ।

यसले गर्दा नर्थल्यान्डका स्थानीयहरूका लागि घर किन्न वा भाडामा लिन झन् झन् गाह्रो भएको छ ।

कावाकावा र काइकोहे शहरमा कुनै समयमा गरीबी र आपराधिक समूहका कारण कोही जाँदैनथिए तर अहिले त्यहाँ घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ । त्यसले गर्दा त्यहाँ शताब्दियौंदेखि रहेका माओरीहरूले घरै किन्न नसक्ने स्थिति आएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x