×

NMB BANK
NIC ASIA

चीनले भारतलाई सम्बन्ध उतारचढाव नगराउन गर्‍यो आग्रह

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका परराष्ट्र राज्यमन्त्री लुओ झाओहुईले भारत र चीन सम्बन्धमा उतारचढावको अनौठो चक्रलाई तोड्नुपर्ने र सबै विवाद अन्त्य गर्नुपर्ने बताएका छन् ।

Muktinath Bank

गत बिहीवार र शुक्रवार भएको भारत–चीन थिंक ट्यांक फोरममा झाओहुईले २१औं शताब्दीमा भारतर र चीनको उदय सबभन्दा महत्त्वपूर्ण क्षणमध्ये एक भएको बताए । दुई देशले अब यस शताब्दीलाई एसियाली शताब्दी बनाउनका लागि काम गर्नुपर्ने उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतमा चीनका पूर्वराजदूत झाओहुईले दुई देशले दूरी घटाउनका लागि द्विपक्षीय सम्बन्धको उतारचढावलाई अन्त्य गर्नुपर्ने बताए । अनि एकअर्काप्रतिको विश्वास पनि पक्का गर्नुपर्ने उनको भनाइ छ । झाओहुईका अनुसार, दुवै देशले एकसाथ विकासका अवसर र शान्तिपूर्ण जीवनको बाटो खोज्नुपर्छ ।


Advertisment
Nabil box
Kumari

भारत–चीन थिंकट्यांक फोरमको स्थापना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ को चीन भ्रमणमा गरिएको थियो । यस फोरमले हरेक वर्ष इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स र चाइनिज एकेडमी अफ सोसल साइन्सेजले आयोजना गर्छ । यस वर्षको फोरमको विषय थियो– एसियाली शताब्दीमा भारत–चीन सम्बन्ध । 

Vianet communication
Laxmi Bank

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x