×

NMB BANK
NIC ASIA

बोर्नियोमा भयानक डढेलो, ७० करोड टन कार्बनडाइअक्साइड निस्क्यो

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इन्डोनेसियाको बोर्नियोस्थित वर्षा वनमा दुई महिनादेखि लगातार डढेलो लागेको छ । डढेलोका कारण अमेजन जंगलको भन्दा पनि खराब स्थिति आएको युरोपेली संघले जनाएको छ । 

Muktinath Bank

बोर्नियोका जंगलमा डढेलोले गर्दा ७० करोड टन कार्बनडाइअक्साइड निस्किसकेको छ । यति ग्यास क्यानडामा एक वर्षमा उत्सर्जित हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपेली संघसँग आबद्ध कोपरनिकस एट्मोस्फियर मोनिटरिङ सर्भिसका अनुसार, अमेजन जंगलको डढेलोभन्दा बोर्नियोको आगोबाट निस्केको कार्बनडाइअक्साइड २२ प्रतिशतभन्दा बढी छ । 


Advertisment
Nabil box
Kumari

खेत निकाल्नका लागि आगो लगाइएको थियो । अहिले यो चार हजार किलोमिटर क्षेत्रमा फैलिसकेको छ र मलेसिया अनि ब्रुनाईसम्म पुगिसकेको छ ।

Vianet communication
Laxmi Bank

आगोबाट निस्केको धूवाँका कारण हवाई यातायात प्रभावित छ । स्थानीयहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ । कोपरनिकस मोनिटरिङ सर्भिसले बोर्नियोको आगो १६ वर्षमा सबभन्दा भयानक छ । 

यसअघि सन् २०१५ मा इन्डोनेसियामा २६ लाख हेक्टर क्षेत्रमा आगो लागेको थियो । त्यसले गर्दा २१.८ अर्ब डलर बराबरको हानि पुगेको थियो । 

किसानहरू छिटो जमीन खाली गराउनका लापग जंगलमा आगो लगाइरहेका छन् । उनीहरू छिटो पाम आयल निकाल्न खोजिरहेका छन् किनकि बजारमा त्यसको माग बढिरहेको छ ।

एजेन्सी


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x