काठमाडौं- गोदरेज अप्लाएन्सेस्ले चाडपर्वको अवसरमा ग्राहकहरूमाझ ल्याएको 'फ्रीकपल ट्रिप टु बाली' योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।
भाद्र २० गतेदेखि कार्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरू (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन)को खरीदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरूले लक्की–ड्र मार्फत बाली भ्रमणको अफर राखिएको थियो ।
फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदिप थापा गरी २ भाग्यशाली जोडीहरूले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन् ।
लोकान्तर संवाददाता