×

NMB BANK
NIC ASIA

पूर्व मिस युक्रेन वेरोनिकाको आरोप- विवाहित भएकै कारण सुन्दरी प्रतियोगितामा स्थान दिइएन

मंसिर १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

एजेन्सी- पूर्व मिस युक्रेनले मिस वर्ल्ड ब्यूटी कम्पिटिसनको आयोजकमाथि गम्भीर आरोप लगाएकी छन् ।

Muktinath Bank

पूर्व मिस युक्रेन वेरोनिका डिडुसेंकोले विवाहित भएका कारण आफूमाथि आयोजकले भेदभाव गरेको खुलासा गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले मिस युक्रेनको क्राउन खोसेर मिस वर्ल्ड प्रतियोगितामा भाग लिन रोकेको आरोप लगाइन् ।


Advertisment
Nabil box
Kumari

२४ वर्षीया वेरोनिका उनी विवाहित हुन् । उनको पाँच वर्षीय बच्चा छ ।

Vianet communication
Laxmi Bank

वेरोनिकाले मिस वर्ल्ड अर्गनाइजेसनविरुद्ध केही नियमलाई लिएर आवाज उठाएकी छन् । यसबारे उनले सामाजिक सञ्जालमा लामो स्टाटससमेत पोस्ट गरेकी छन् । उनले लेखेकी छन्, 'सुन्दरी प्रतियोगिता गर्ने संस्थाले एउटा नियम सुधार्नुपर्छ जसले विवाहित महिलाहरूमाथि भेदभाव हुन्छ ।'

 
 
 
 
 
 
 
 
 
 
 
 
 

My dear followers!❤️ ⠀ I’m so impressed, happy, proud and overwhelmed with our media coverage in the UK🇬🇧. ⠀ I can’t believe we could raise so much awareness to our campaign #righttobeamother which aims to change the discriminatory entry requirements of international beauty pageants to allow all women to participate. ⠀ I would like to see @Missworld and the other global running beauty pageants which seem to be stuck in the dark ages lift all entry restrictions so that these competitions are truly representative of all women in society today🌍. ⠀ Thousands of people have supported my campaign #righttobeamother across social media and I regularly receive thank you notes. I’m grateful to each one of you!!! Nothing would happen without your support, inspiration, help, courage, all of the stories you shared with me. ⠀ THANK YOU!

A post shared by Veronika Didusenko (@veronika_didusenko) on

वेरोनिकाले सामाजिक सञ्जालमा आफ्नो छोरा र वकिलको फोटोसँगै अखबारमा छापिएका आफूबारे लेखिएका समाचारको तस्वीर पनि पोस्ट गरेकी छन् ।

उनले यस्ता प्रकारका भेदभावविरुद्ध कानूनी रूपमा आवाज उठाइरहने बताइन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x