×

NMB BANK
NIC ASIA

‘ठूला मिडियाले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडे’

मंसिर १८, २०७६

NTC
Sarbottam
विराटनगरमा आयोजित ‘पत्रकार आचारसंहिता जागरण अभियान –२०७६ ’ प्रदेशस्तरीय दुईदिने कार्याशाला गोष्ठी। तस्वीरःमनोज दाहाल/रासस
Premier Steels
Marvel

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले पत्रकार आचारसंहितालाई राष्ट्रिय हित र दिगो शान्तिमा जोड्नुपर्ने बताएका छ ।

Muktinath Bank

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ द्वारा यहाँ संयुक्तरूपमा आयोजित ‘पत्रकार आचासंहिता जागरण अभियान–२०७६’ प्रदेशस्तरीय दुईदिने गोष्ठीमा उनले आचारसंहितालाई व्यवहारमा उतारी सञ्चारकर्मीले गुणस्तरीय, समतामूलक र समावेशी हुनुपर्नेमा जोड दिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख अधिकारीले पत्रकारले दिगो औद्योगिकरण र नवीन खोजमा कलम चलाउन जोड दिँदै संविधानको सफल कार्यान्वयनको समाचार सम्प्रेषणबाट विश्व सञ्चार जगत्को ध्यानाकर्षण उल्लेख गरे। उनले पत्रकारले उचित र समयोजित आलोचना पद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै जिम्मेवारी, जवाफदेहिता र स्वाभिमानसाथ आगाडि बढ्न आग्रह गरे।


Advertisment
Nabil box
Kumari

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले पत्रकारले स्वनियम पालना गर्दै मर्यादित भएर सही र तथ्यका आधारमा नागरिकलाई समाचार पस्किनुपर्ने बताए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले उद्योगीका विज्ञापनले ठूला मिडियाहाउसले जनताको पक्षमा समाचार सम्प्रेषण गर्न छाडेको आरोप लगाउँदै पत्रकारले गल्ती गरेमा कालोसूचीमा राखिने व्यवस्था आचारसंहितामा रहेको जानकारी दिए।

Vianet communication
Laxmi Bank

नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ अध्यक्ष  विक्रम लुइँटेलले  आचारसंहिताबारे अन्य क्षेत्रमा समेत छलफलको कार्यक्रम अगाडि बढाउने बताउँदै आचारसंहिताप्रति प्रतिबद्धता जनाई व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
    
पत्रकारलाई आचारसंहिता पालनप्रति जागरण गराउनु, प्रदेशमा कार्यरत पत्रकारको अवस्था र आचारसंहितमा भएका कमी–कमजोरी सुधारका लागि आवश्यक सुझाव सङ्कलन गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको छ । प्रदेश नं १ का १४ जिल्ला ४० सञ्चारकर्मीको जागरण अभियानमा सहभागिता रहेको छ । प्रदेश नं १ मा ११४ रेडियो, ११७ पत्रपत्रिका, पाँच टेलिभिजन, १५० अनलाइन र २ हजार सञ्चारकर्मी कार्यरत रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x