×
Bajaj Top
Khukuri
FONEPAY

कहीँ तपाइँको कानको बाहिरी भागमा प्वाल त छैन ?

काठमाडाैं | पुस १५, २०७८

NTC
TVS INSIDE

तपाईले कहिले ध्यान दिनु भएको छ ? कानको बाहिरी भागका प्वाल हुन सक्छ  । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु भएको छैन । 

Sanima Bank
morang Auto yamaha

यदी तपाइलाई विश्वास छैन भने कसैलाई आफ्नो कान देखाउनुस् । तपाईको कानको माथिल्लो भागमा सानो प्वालको निशान पाउनुहुनेछ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यसलाई प्रीआरीकुलर साइनल भनिन्छ । धेरै जसो मानिसको यो प्वाल विस्तारै पुरिदैँ जान्छ । 

तर केही प्रजातीमा दश प्रतिशत भन्दा धेरैको कानको यो प्वाल हराउँदैन । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यो प्वाल जन्मजात नै हुन्छ । जो कानको बाहिरी हिस्समा देखिन्छ । 

अध्ययनहरुका अनुसार यो वायाँ कानको तुलनामा दायाँ कानमा धेरै पाइनछ । 

वास्तवमा आमाको पेटमा जब भ्रुणको विकास सही रुपमा हुन सक्दैन तव यो प्वाल बन्न जान्छ । जीव वैज्ञानिक नील शुविनका अनुसार यो माछाको फुल्काको अवशेष हुनसक्छ ।

अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यो प्वाल अनुहार र मासु ठीकसँग नजोडिएका कारण बनेको हो । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ३०, २०७८

सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?  हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।  यहाँ हा...

माघ ३, २०७८

कौस्तव कुमार सिन्हाले भारतको ग्रेटर नोएडास्थित एक रेस्टुरेन्टबाट अनलाइन अर्डर गए ।  नोएडाको ग्रेनो वेस्टस्थित पन्जाबी रसोई रेस्टुरेन्टबाट मगाइएको खाना जब सिन्हाले खान शुरू गरे, उनी छक्कमात्र हैन आक्रोशित सम...

माघ ४, २०७८

भारतको मध्य प्रदेशमा सोमवार संस्कृतका पण्डितहरूले धोती र मुण्डु लगाएर क्रिकेट खेलेका छन् ।  महर्षि वैदिक परिवारले भोपालमा आयोजना गरेको क्रिकेट खेलमा संस्कृत भाषामा कमेन्ट्री समेत गरिएको थियो । &lsqu...

माघ ३, २०७८

संसारका विभिन्न देशका मानिसहरूले फरक-फरक परम्पराहरू पालना गर्छन् । धेरै देशहरूमा अनौठो परम्पराहरू छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ ।  संसारमा मानिसको अन्तिम संस्कार पनि विभिन्न ...

माघ ३, २०७८

अहिले कोरोनाकालमा धेरै मानिसले विमानयात्रा गर्नै पाइरहेका छैनन् । तर एक यात्री बेलायतबाट अमेरिकासम्म आठ घन्टाको विमानयात्रा एक्लै गर्न पाएका छन् । विमानमा अर्को एउटा पनि यात्री थिएन । कि त धेरै धनी, कि त भा...

माघ ४, २०७८

मानिसलाई शृंगार गर्न र आफ्नो अनुहार हेर्न ऐना चाहिरहन्छ । त्यही ऐना जंगलमा बस्ने जनावरले देखेमा के होला ?  अरु जनावरलाई देखेर तत्कालै झम्टिने बाघले नै आफूलाई ऐनामा देख्दा कस्तो प्रतिक्रिया जनाउँला ? यस...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...