कृषि तथा पशुपन्छी विकास मन्त्रालयले माग्यो कर्मचारी, यस्तो छ योग्यता [हेर्नुहोस् सूचना]

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्रमा इच्छुक व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ ।


Advertisement

बिहीवार गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्