प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दै अस्पतालको सुझाव : ‘केही दिन आराम गर्नू’

तस्वीर : प्रदीपराज वन्त

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले केही दिन आराम गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा मंसिर १० गते अस्पताल भर्ना गरिएकोमा एपेन्डिसाइटिसको शल्यक्रियापछि बिहीवार डिस्चार्ज गरिएको जनाइएको छ ।


Advertisement

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य लाभ भएको जनाइएको छ ।

यस्तो छ विज्ञप्ति –


Advertisement

कमेन्ट गर्नुहोस्