×

NMB BANK
NIC ASIA

पन्ध्रौंँ योजनामा समृद्धिका ४ र सुखका ६ सूचक

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले चालु पन्ध्रौंँ योजनामा नागरिकलाई सुखी र समृद्ध बनाउने लक्ष्य कार्यान्वयन गराउन आयोग तत्पर रहेको बताएका छन्।

Sagarmatha Cement
Muktinath Bank

नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायले बिहीबार आयोजना गरेको ‘समृद्ध नेपाल निर्माण गरी गुणस्तरीय जीवनयापन गर्नका लागि आवश्यक आर्थिक रुपान्तरण’ विषयको कार्यक्रममा उपाध्यक्ष कँडेलले दिगो विकासका १७ लक्ष्यमध्ये १० लक्ष्यमा समृद्धिका चार र  सुखका छ सूचक, मापदण्ड र दृष्टिकोण समावेश भएको बताएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा आयोगका पूर्वसदस्य  पुष्कर बज्राचार्यले समृद्धिका लागि सुशासन, विधिको शासन, नागरिक हक, सामाजिक न्याय, वातावरणीय सन्तुलनलगायत बहुआयामिक पक्षलाई समेट्नुपर्नेमा जोड दिए।
नेपाल खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले नीतिनिर्माण  तहका र अन्तरराष्ट्रिय दातृ निकाय, विकास साझेदार, निजी क्षेत्र, बौद्धिक वर्ग सबैलाई समृद्ध नेपाल निर्माणमा ध्यान दिन आग्रह गरे।


Advertisment
Nabil box
Kumari

विश्वविद्यालय व्यवस्थापन तथा कानून सङ्कायका डिन शिलु मानन्धरले यस्ता छलफलले देशको नीति तथा योजना निमार्णमा ठुलो सहयोग पुग्ने भएकाले आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

Vianet communication
Laxmi Bank

नेपालका लागि एशियाली विकास बैंकका पूर्व आवासीय प्रतिनिधि सुल्तान हफिस रहमानले बङ्गलादेश कसरी दक्षिण एशियामा सम्पन्न राष्ट्र बन्ने लक्ष्यमा अघि बढिरहेको छ भन्ने विषयमा जानकारी दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x