हतार-हतारमा दौडँदै गरेको भारतीय रेलमन्त्रीको यो तस्वीर, सामाजिक सञ्जालमा भाइरल

भारतीय रेलमन्त्री पीयूष गोयलको एक तस्वीर सामाविक सञ्जालमा भाइरल भइरहेको छ । 

क्याबिनेट बैठक सकाएर उनी संसद बैठकमा सहभागी हुनका लागि उनी हतारहतारमा दौडिएपछि उनको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको हो ।


Advertisement

बुधवार गोयलको यो तस्वीर सार्वजनिक भएपछि ट्वीटर प्रयोगकर्ताहरूले उनको कामको प्रशंसा समेत गरेका छन् । 

खबरका अनुसार, गोयल संसदको प्रश्नोत्तरको समयमा समयमै पुग्न दौडिएका हुन् ।
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्