×

NMB BANK
NIC ASIA

बलात्कारीविरुद्ध आक्रोशित सलमान, भने – ती सैतानहरूको नष्ट गर्नुपर्छ

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय समाजमा महिला असुरक्षा व्याप्त छ । चाहे त्यो भ्रूण हत्याका नाममा होस् वा बलात्कार र त्यसपछि हुने हत्याको कारण ।

Muktinath Bank

सार्वजनिक स्थलमै पनि युवतीहरू निर्धक्क हिंडडुल गर्न असहज अवस्था बढ्दै गइरहेको छ । हालै पनि हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि जलाएर हत्याभएपछि त्यसले उग्र रूप लिइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय जनता मात्रै नभई ‘सेबेल्स’ले पनि घटनाको निन्दा गर्दै अपराधीप्रति आक्रोश व्यक्ति गरिरहेका छन् । यसअघि पनि तमिलनाडुमा एक दलित युवती निर्भयाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

पशु चिकित्सकको बलात्कारपछि हत्या गरिएको घटनालाई लिएर बलिउड अभिनेता सलमान खानले रोष व्यक्त गरेका छन् ।

Vianet communication
Laxmi Bank

‘ती मानको रूपमा रहेका राक्षस हुन्,’ सलमानले भनेका छन्, ‘ती निर्दोष महिलाको पीडा र हत्याले हामी सबैलाई बलान्तकारी र हत्याराविरुद्ध एकजुट हुन सघाएको छ ताकि ती सैतानहरूको अब नष्ट गर्न सकियोस् ।’

सलमानले अब फेरि पनि कुनै युवति निर्भया वा पशु चिकित्सकजस्तै विनाकसुर यौन उत्पीडन, बलात्कार वा हत्याको  सिकार हुनु र परिवारले पीडा खेप्नु अगावै ती राक्षसहरूलाई खत्तम गर्नुपर्ने धारणा राख्दै थपे, ‘अहिलेको यो समय भनेको त्यस्ता राक्षसहरूलाई थाहा होस् कि यस्ता जघन्य अपराधविरुद्ध हामी सबै एक छौं भनेर ।’

भारत सरकारले समेत पछिल्लो समय बेटी ‘बेटी बचाओ’ अभियानलाई द्रूत रूपमा अघि बढाएको छ । सलमानले यस अभियानलाई सबैले साथ र सहयोग नगर्ने हो भने केवल अभियानमा मात्रै सीमित रहने र घटनाहरू घटिरहनेतर्फ इंगित गर्दै समाजभित्रका बलात्कारीलाई समयमै चिनेर ठेगान लगाउन सबैमा अपिल समेत गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x