×

NMB BANK
NIC ASIA

उपराष्ट्रपति फिनल्याण्डको स्वतन्त्रता दिवस समारोहमा

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपराष्ट्रपति नन्दबहादुर पुन फिनल्याण्डको १०२औं स्वतन्त्रता दिवसका अवसरमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती आन्तिनेनले आज अपराह्न बूढानीलकण्ठस्थित आफ्नो निवासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए ।

Muktinath Bank

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत आन्तिनेनले फिनल्याण्ड र नेपालबीचको सम्बन्ध सशक्त एवं सुदृढ बन्दै गएको बताउँदै यसै वर्षको प्रारम्भमा काठमाडौंमा द्विपक्षीय राजनीति तथा विकास सहायतासम्बन्धी परामर्श गरिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त परामर्श नेपालको खानेपानी तथा सरसफाइ, शिक्षा तथा लैंगिक समानतामा केन्द्रित रहेको तथा त्यस क्रममा नेपालको विकास र सङ्क्रमणकालीन व्यवस्थापनमा फिनल्याण्डबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरिएको बताए ।


Advertisment
Nabil box
Kumari

समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक नियोगका प्रमुख, पूर्वमन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपालको विकास साझेदार संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, उद्योगपति, व्यापारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, कामको सिलसिलामा राजधानीमा रहेका फिनिस नागरिक, नेपाल–फिनल्याण्ड मैत्री समाजका पदाधिकारी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x