×

NMB BANK
NIC ASIA

बस्ती–बस्तीमा पुस्तकालय र संग्रहालय बनाउनुपर्छ : बिजुक्छे

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बस्ती बस्तीमा पुस्तकालय र संग्रहालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

Muktinath Bank

भक्तपुर नगरपालिकाद्वारा शनिवार सञ्चालित बागिश्वरी कलेजको सुविधासम्पन्न नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले आजका युवापुस्तालाई चेतनाको भावना जगाउन र संस्कृतिबारे जानकारी दिन संग्रहालय निर्माण गर्नु आवश्यक रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नयाँ निर्माण हुने बस्तीमा पुस्तकालय र संग्रहालय निर्माण अनिवार्य गरिनुपर्नेमा जोड दिँदै बिजुक्छेले भने, ‘नयाँ आवास क्षेत्रमा नमूना पुस्तकालय, संग्रहालय निर्माण गर्नुपर्छ, ठूल–ठूला गाडी आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्छ, यसका लागि छुट्टै ग्यारेज बनाइनुपर्छ ।’


Advertisment
Nabil box
Kumari

युवा वर्गलाई देशप्रेमको भावना जगाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले नागरिकलाई सामुदायिक, सामूहिक र सामाजिक चेतनाबारे सुसूचित गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयको मानक भवनमात्र नभएको स्पष्ट पार्दै उनले गुणस्तरीय शैक्षिक संस्था हुन विज्ञ शिक्षकको संख्या बढ्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा नगर प्रमुख एवं बागिश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले व्यक्तिगत स्वार्थ बिनाको कामले प्रगति हुने उल्लेख गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यका रुपमा विकास गर्न नेमकिपाको लक्ष्यअनुसार नगरपालिकाले काम गर्दै आएको जानकारी गराए ।

बागिश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्व, प्राध्यापक डा सिद्धिवीर कर्माचार्य, कलेज भवन निर्माण समितिका अध्यक्ष तथा व्यवस्थापन समितिका सदस्य चन्द्रबहादुर उलक, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा लगायतले शिक्षाको अवस्थाबारे चर्चा गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x